सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

मंसिर २, २०७८ मा प्रकाशित | 411 views

काठमाडौँ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

सुनकाे भाउ आज ताेलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web