काबुल आक्रमणमा गम्भीर घाइते भएका नुवाकोटका च्याङ्बाको मृत्यु

असार ८, २०७३ मा प्रकाशित | 1295 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं,असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी गम्भीर घाइते भएका च्याङ्बा तामाङको पनि ज्यान गएको छ । &nbsp;नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । &nbsp;</span><span style="line-height: 1.42857143;">अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ । यस्तै आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ ।&nbsp;</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web