चट्याङ लागेर दोधारा चाँदनीका एक महिला गम्भिर घाईते

असार ७, २०७३ मा प्रकाशित | 1257 views

पप्पु गुरुङ्, ७ जेठ, दोधारा चाँदनी / कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा चट्याङ लागेर एक महिला घाईते भएका छन् । आज बिहान करिब ९ बजेर ३० मिनेट जादा दोधारा चाँदनी नगरपालिका वडा नं. ६, कालागड बस्ने ३८ वर्षिय लक्ष्मी रावत गम्भिर घाईते भएका परिवारजनले जनाएका छन् । आज बिहान बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनको दाहिने हात जलेको हो । समाचार तयार पारुन्जेल उपचारको लागी सिमावर्ती भारतिय बजारको निजी अस्पतालमा लग्ने तयारी भईरहेको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web