मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

अशोज १३, २०७८ मा प्रकाशित | 364 views

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज न प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार सबै ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको मात्र पहिचान खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web