आज सुन चाँदीको भाउ स्थिर

आज सुन चाँदीको भाउ स्थिर

काठमाडौँ । सुन चाँदीको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ।

यस्तै, चाँदीकाे भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

TOP