दरबारमार्गको एक पसलमा आगलागी

भदौ २०, २०७८ मा प्रकाशित | 375 views

काठमाडौँ । काठमाण्डौको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

गएराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाण्डौको तारकेश्वर नगरपालिका-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगो राति नै निभाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web