बाढीले बगाएर एक युवक बेपत्ता

भदौ ११, २०७८ मा प्रकाशित | 338 views

बुटवल । रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान ६ बजेतिर बेपत्ता भएका लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web