बेलायतलबाट कोरोना रोग विरुद्धको एक लाख ३० हजार डोज खोप आइपुग्यो

भदौ १०, २०७८ मा प्रकाशित | 524 views

काठमाडौ । बेलायत सरकारले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । बेलायतमा निर्माण गरिएको अस्ट्राजेनिकाको खोप आज अपरान्ह काठमाडौ आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । प्राप्त भएको खोप स्वास्थ्य मन्त्रालयले ग्रहण तथा व्यवस्थापन गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web