पोल्याण्ड र विश्व विजेता जर्मनी बराबरीमा रोकिए

असार ३, २०७३ मा प्रकाशित | 894 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,असार ३ । युरो कप फुटबलमा विश्व विजेता जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । खेलमा पोल्याण्डका स्ट्राइकर मिलिकले गोल गर्ने निकै राम्रो मौका खेल फाले । चार यार्ड मात्र टाढा रहेका उनी हेडरका क्रममा गोल गर्न चुकेका थिए । बराबरीसँगै समूह सी मा रहेका यी दुवै टीमको समान चार अंक भएको छ ।&nbsp;</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web