चट्याङ लागेर सात जना घाइते

साउन २७, २०७८ मा प्रकाशित | 356 views

गुल्मी । गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इस्मा गाउँपालिका-४ का विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

पाण्डेयका अनुसार घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web