कोपा अमेरिका: क्वाटरफाइनल शुक्रबारदेखि,अमेरिका भर्सेस इक्वेडरबीच पहिला भिडन्त

असार २, २०७३ मा प्रकाशित | 917 views

एजेन्सी,असार २ । कोपा अमेरिकाको  क्वाटरफाइनलको खेल भोलीदेखि सुरु हुदैछ । पहिलो खेलमा  शुक्रबार आयोजक अमेरिका र इक्वेडरबीच प्रतिस्पर्धा हुन लागेको हो ।  आयोजक अमेरिका समुह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । उद्घाटन खेलमै कोलम्वियासँग पराजित भएको अमेरिकाले त्यसपछिका लागतार दुई खेल जितेको थियो । कोलम्वियासँग २–० ले हारेको अमेरिकाले कोस्टारिलाई ४–० तथा पाराग्वेलाई २–० ले पराजित गरेको थियो ।

यस्तै इकवेडर समूह बी को उपविजेता बन्दै कवाटरफाइनलमा प्रवेश गरेको हो । इक्वेडरले पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो भने पेरुसँग २–२ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा हाइटीलाई ४–० ले हराएको थियो ।

कोपा अमेरिकाको सयौं वर्षगाँठको अवसरमा आयोजना गरिएको प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० तथा मध्य र उत्तर अमेरिकाबाट ६ गरी कुल १६ टीमले भाग लिएकोमा दक्षिण अमेरिकाबाट ६ टीमले क्वाटरफाइनलमा स्थान बनाएका छन् भने उत्तर अमेरिकाबाट आयोजक अमेरिका र मेक्सिको क्वाटरफाइनल पुगेका छन् ।

चार समुहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूह ए बाट अमेरिका विजेता र कोलम्विया उपविजेता, समूह बी बाट पेरु विजेता इक्वेडर उपविजेता, समूह सी बाट मेक्सिको विजेता भनेजुएला उपविजेता तथा समूह डी बाट अर्जेन्टिना विजेता र चिली उपविजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेका हुन् ।

कोपा अमेरिका क्वाटरफाइनल खेल तालिका
असार ३ गते :   अमेरिका भर्सेज इक्वेडर       बिहान ७:४५ बजे
असार ४ गते : पेरु भर्सेस कोलम्विया         बिहान ५:४५ बजे
असार ५ गते :  अर्जेन्टिना भर्सेस भेनेजुएला     बिहान ४:४५ बजे
असार ५ गते : मेक्सिको भर्सेस  चिली        बिहान ७:४५ बजे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web