बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

साउन २३, २०७८ मा प्रकाशित | 682 views

काठमाडौँ । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा राति २ बजेदेखि लागेको आगो दमकल, पानी ट्याङ्कर र हेलिकप्टरको समेत प्रयोग गरी झण्डै ९ घण्टापछि नियन्त्रणमा लिइएको हाे ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले के कारणले आगलागी भएकाे हाे भन्ने यकिन नभएकाे बताउनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web