अस्ट्रेलियाविरुद्ध बंगलादेशको दोस्रो जित

साउन २१, २०७८ मा प्रकाशित | 447 views

काठमाडौँ । बंगलादेशले ट्वान्टी–ट्वान्टी सिरिजमा बुधबार अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता लिएको छ । दोस्रो खेलमा घरेलु टिम पाँच विकेटले विजयी रह्यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेटमा १ सय २१ रन मात्र बनाएको थियो ।

त्यसमा मिचेल मार्सले सर्वाधिक ४५ रन बनाए । जवाफमा बंगलादेशले १८.४ ओभरमा पाँच विकेट गुमाएर १ सय २३ रन बनायो । त्यसमा आसिफ हुसेन नटआउट रहेर ३७ रन जोड्दै म्यान अफ द म्याच बने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web