यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टबाट स्वास्थ्य सहायता सामाग्रि वितरण

जेष्ठ २७, २०७८ मा प्रकाशित | 441 views

नुवाकोट । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले नुवाकोटको विभिन्न स्थानमा कोरोना रोगबाट बच्नको लागी अति आवश्यक स्वास्थ्य सहायता सामाग्रि आज प्रदान गरेको छ । यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टका महासचिव जगदिश्वरनरसिंह केसीले एक सूचना जारी गर्दै उक्त सामाग्रि ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसी सहितको उपस्थितमा प्रदान गरेको जानकारी दिनुभएको छ ।

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टका महासचिव मार्फत जारी गरिएको सूचना निम्न अनुसार रहेको छ ।

"यशाेदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले मिति ०७८/०२/२७ गते नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका लाई ३/३ स्थान गरि अक्सिजन कनसनटेटर ९ थान माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज सम्वन्धित स्थानिय तहका प्रमुख उप -प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । यस अघि हिजो मात्र दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो ।

सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५/५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको छ । साथै खरानिटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी N-95 सहित सर्जिकल माक्स ,प्राथमिक स्वास्थ्य केन्द्र देउराली लाई २५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रीशुली अस्पतालमा ५ हजार सर्जिकल माक्स र N-95 500 थान उपलव्ध गराईसकियको छ साथै जिल्ला को एकमात्र पुरानो अस्पताल त्रीशुलि अस्पताल लाइ दुइ icu बेड उपलब्ध गराउने पत्रपनि सोहि अस्पताल का प्रमुख लाइ हस्तान्तरण गरियो  ।"

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web