कोरोना खोप : ठूलो दश देशमो पहुँचमा

माघ ३, २०७७ मा प्रकाशित | 517 views

विदुर । अहिले उत्पादन भएका कोरोना विरुद्धको खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा मात्रै सीमित भएको छ ।

खोपको कुल मात्रा मध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोपेली शाखाले जनाएको छ ।

डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशकले सामूहिक रूपमा कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न नसक्ने भएपछि अहिले ९५ प्रतिशत मात्रा १० देशमा मात्रै सीमित हुन पुगेको बताउनुभयो ।

डब्ल्यूएचओले सबै देशमा खोप पठाउन काम गरिरहेको तर यसको लागि हरेक देशले योगदान पुर्याउन, अनुदान दिन र सहयोग पुर्याउन एवं खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web