४८८ जना नयाँ सक्रमित थपिए

पुस २८, २०७७ मा प्रकाशित | 504 views

विदुर । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३७३ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५५५ परीक्षणहरु गरिएका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । यसैगरी, कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा १० को मृत्यु भएको छ ।

योसगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web