कोरोना कहर -प्रदिप नेपाल

जेष्ठ १७, २०७७ मा प्रकाशित | 1944 views

गाउँ देखि सहर सम्मै कोहोनाको कहर !

गाउभर फैलने भो लाग्न थाल्यो डर !!

जनप्रतिनिधि भनौदाहरु कानमा तेल हाली बसेका छन !

आफ्नो आफ्नो सुरक्षा अब आफै आफै गर !!

सेनिटाइजर साबुनले हात धुन पर्छ !

सबै जना अब आफै सतर्क हुनु पर्छ !!

घरमै बसौ भिडभाडमा नजाउ है कोहिनी !

बाहिरबाट घर आउदा हात धुनु पर्छ!!

सबै जना अब साच्चै सतर्क हुनु पर्छ!!!

-प्रदिप नेपाल

बेलकोटगढी नगरपालिका– ६ नुवाकोट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web