इन्डोनेसियामा शक्तिशाली भूकम्प

जेष्ठ २८, २०७३ 2016-06-10 मा प्रकाशित
Published at 2016-06-10

1014 views

२८ जेठ, एजेन्सी ।
इन्डोनेसियाको बाली द्विपमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भुकम्प स्थानिय समय अनुसार बिहिबार बिहान ११ः १३ बजे गएको जनाईएको छ ।

भुकम्प पछि सुनामीको चेतावनी भने नदिइएको मौसमविज्ञान र भूगर्भ निकायका अधिकारीहरुले जनाएका छन् ।

‘अग्नी चक्र’भित्रपर्ने देश भएको हुनाले इन्डोनेसियामा बारम्बार भुकम्प जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.