प्यालेस्टाइनी बन्दुकधारीद्धारा तेल अविव शहरमा आक्रमण

जेष्ठ २७, २०७३ 2016-06-09 मा प्रकाशित
Published at 2016-06-09

1074 views

२७ जेठ, एजेन्सी ।
इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले गोली चलाएका छन् ।

उनीहरुले चलाएको गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।

इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तेल अविवका प्रहरी प्रमुखले आक्रमणलाई गम्भीर चरमपन्थी हमलाको संज्ञा दिएको वीवीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.