कोपा अमेरिका: अमेरिकाको पहिलो जित दर्ता

जेष्ठ २६, २०७३ मा प्रकाशित | 967 views

एजेन्सी,जेठ २६ ।  कोस्टारिकालाई हराँउदै आयोजक राष्ट्र अमेरिकाले कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता हात पारेको छ । पहिलो खेलमा अमेरिका कोलम्बियासँग परिजित हुदै आलोचित भएको अमेरिकाले बुधबार बिहान सिकाआयोजक अमेरिकाले कोस्टारिकालाई ४–० ले हराएको हो ।अमेरिकाको जितमा क्लेन्ट डेम्प्सी, जर्मेन जोन्स, बबी उड र ग्राहम जुसीले एक एक गोल गरे ।

नवौं मिनेटमा नै डेम्प्सीले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाए । ३७ औं मिनेटमा जोन्स र ४२ औं मिनेटमा उडले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ८७ औं मिनेटमा जुसीले गोल गर्दै ४–० को शानदार जित दिलाए । यो जितसँगै समूह एमा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने एक खेलमात्रै खेलेको कोलम्बिया ३ अंकका साथ दोस्रो स्थानमा छ। पाराग्वे १ अंकका साथ तेस्रो र कोष्टारियका अंकविहीन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web