समानुपातिक मतगणना जारी, एमालेको २२ लाख बाबूरामको आँखाको ६३ हजार

मंसिर २७, २०७४ मा प्रकाशित | 1104 views

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको जारी मतगणना अनुसार नेकपा एमालेले २३ लाख २० हजार, नेपाली काँग्रेसले २२ लाख ३२ हजार, नेकपा माओवादी केन्द्रले ९ लाख १४ हजार, संघीय समाजवादी फोरमले ३ लाख ५४ हजार, राष्ट्रिय जनता पार्टी नेपालले २ लाख ४८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५२ हजार, विवेकशील साझा पार्टीले १ लाख ५० हजार, नयाँ शक्ति पार्टी नेपालले ६३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ५३ हजार र राष्ट्रिय जनमोर्चाले ३८ हजार मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web