दोलखा ।
दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रवहादुर खड्काले २५ हजार ८० १ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ,जुन अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
15.51¡ÆC