योगेश भट्टराई झण्डै दोब्बर मतले विजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 684 views

ताप्लेजुङ

एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट आफना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले बिजयी भएका छन ।

प्रतिनिधि सभा सदस्यमा विजयी भएका भट्टराईले २९ हजार ४ सय ७९ मत पाएका छन् ।

कांग्रेस उम्मेदवार केशवप्रसाद दाहाललाई पछि पार्दै भट्टराई विजयी भएका हुन् । दाहालले १६ हजार ८ सय ८८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web