भूमि त्रिपाठी धादिङ १ बाट २७ हजार बढी मतले विजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 1053 views

धादिङ ।

धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका छन् ।

त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरेका छन ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web