गगन थापा काठमाडौं ४ बाट ३४ सय बढी मतले विजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 867 views

काठमाडौं ।

नेपाली काँग्रेसका नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचीत भएका छन् ।

थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

थापाले २१ हजार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web