मतदाता फकाउन प्रधानमन्त्रीको भाषण-‘पासाङ ल्हामुलाई काँग्रेसले विभुती बनाएको हो’

कार्तिक २६, २०७४ मा प्रकाशित | 918 views

सोलुखुम्बु ।

सोलुखुम्बुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र व्यक्तिगत र धार्मिक स्वतन्त्रता कायम हुने बताउनु भयो ।

सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेलामा  सभापति देउवाले सात दशकको संघर्षपछि प्राप्त लोकतन्त्र र जनअधिकार मास्न कम्युनिष्टहरु एक भएको बताउनु भयो ।

सम्बोधन गर्दे प्रधानमन्त्री देउबाले आफु प्रधानमन्त्री हुंदा पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय बिभूति बनाएको स्मरण गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web