कोपा अमेरिका: भेनेजुएलाको विजयी सुरुवात

जेष्ठ २४, २०७३ मा प्रकाशित | 926 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २४ । कोपा अमेरिका फुटबलमा &nbsp;जमैकालाई पराजित गर्दै भेनेजुएलाले विजयी सुरुवात गरेको छ । समूह सी अन्तर्गतको सोमबार बिहान भएको खेलमा जमैकालाई १–० ले हराउदै भेनेजुएलाले विजयी सुरुवात गरेको हो । सिकागोमा भएको खेलमा भेनेजुएलाको जित भेनेजुएलाले कोपा अमेरिकामा अहिलेसम्म खेलेका ५९ खेलमा यो छैटौं जित हो । भेनेजुएलाले समूहको दोस्रो खेलमा आउँदो बिहीबार उरुग्वेसँग तथा जमैकाले मेक्सिकोसँग खेल्ने छ ।</span><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web