‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्चमा करोडौं स्वाहा,ओलीले मात्र सके १० करोड

जेष्ठ २४, २०७३ मा प्रकाशित | 1169 views

काठमाडौं,जेठ २४ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता कार्यकर्तालगायतले स्वदेश तथा विदेश लभ्रमण र उपचार खर्चवापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका आजको कारोबार दैनिकमा समाचार छ । भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्रीले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । मधेस आन्दोलनमा घाइने भएकाको उपचारमा पनि करिब १० लाख रुपैयाँ निकासा गरिएको छ । सत्तारुढ दलहरु एमाले, माओवादी , राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम मन्त्रिपरिषदबाट निर्णय गराएर आफ्ना कार्यकर्तालाई २५ लाख रुपैयाँभन्ला बढी उपलव्ध गराएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web