डोटीमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै निधन

कार्तिक १८, २०७४ मा प्रकाशित | 1098 views

डोटी ।

डोटीमा यात्रु बोकेको जिप दुर्घटनाहुँदा कम्तीमा चार जनाको निधन भएको छ । दुर्घटनामा परि अन्य चार जना गम्भिर घाईते भएका छन् ।

दिपायलबाट डोटीको बोगटानको लागि यात्रु लिएर जाँदै गरेको जिप डोटिको केआईसिंह गाउँपालिका ३ देउराडीमा दुर्घटनामा परेको हो ।

से १ ज २६५ नम्वरको जिप सडकबाट भिरमा खसेको र उद्धारकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web