सोमालियामा बम विस्फोटहुँदा कम्तिमा ३० को मृत्यु

अशोज ३०, २०७४ मा प्रकाशित | 1809 views

एजेन्सी ।

सोमालियाको राजधानी मोगादिशुमा केहीबेर अगाडी भएको दुई बम विस्फोटनमा कम्तिमा ३० को मृत्यु भएको छ ।

पहिलो विस्फोटन एक भीड़भाड़ भएकोे ठाउमा भएको र अर्को विस्फोटन मदीना जिल्लामा भएको छ । जसमा दुई  को मृत्यु भएको छ ।

पहिलो ठुलो विस्फोटन मोगादिशुमा एक होटल को अगाडी  विस्फोटक पदार्थले भरिएको  ट्रकमा गराईएको छ । जसमा  कÞरीब १ सय  मानिस घाइते भएका छन ।

त्यहाँस्थित प्रहरीले मर्नेहरुको संख्या अझै बढ्न सक्ने बताएको छ ।

विस्फोटन कसले गराएको हो भन्ने बारे पत्ता लागेको छैन् ।

मोगादिशु लामो समयदेखी अतिवादी संगठन अल कÞायदा संग सम्बन्धित अल शबाब गुट को निसानामा रहदै आएको छ । जो सोमालिया सरकार विरुद्ध लड्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web