निर्वाचन आयोग पुगेर मन्त्रीले दिए स्पष्टीकरण

अशोज २२, २०७४ मा प्रकाशित | 812 views

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज निर्वाचन आयोगमा उपस्थित भई स्पष्टीकरण बुझाउनुभएको छ ।

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर २४ घन्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web