काठमाडौं ।

बडा दशै अन्तर्गत आज पनि मान्यजनहरुबाट टीका जमरा सहित आशीर्बाद थाप्ने क्रम जारी रहेको छ ।

खासगरी बडा दशैंको दिन टीका लगाउन नभ्याउनेहरु र धार्मिक रिति अनुसार नमिलेकाहरुले पूर्निमासम्मै टीका लगाउने प्रचलन छ ।

आफन्त कहां दशैको टीका थाप्ने आउने जानेहरुको अहिले गाउं शहरमा चहल पहल देखिन्छ ।

25.12¡ÆC