जुवाको खालबाट वडा सदस्य सहित १३ जना पक्राउ

अशोज १२, २०७४ मा प्रकाशित | 684 views

तुलसीपुर ।

तलसीपुर उप महानगरपालिका ७ का वडा सदस्य सहित १३ जना जुवाडेलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ४ गोझेनाबाट पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले एक लाख १९ हजार ४ सय ७० रुपैयाँ, कम्बल, दरी र तास बरामद गरेको छ ।

को को परे पक्राउ

१) पक्राउ पर्नेमा तलसीपुर उप महानगरपालिका वडा नम्बर ७ का वडा सदस्य निराजन केसी,

२.ऐ.शिवनगर वर्ष २६ को सुनिल डागि ।

३.ऐ.वस्ने वर्ष २६ को सुवास चन्द ।

४.ऐ, वस्ने वर्ष २० को गणेश गुप्ता ।

५.ऐ.वस्ने वर्ष २० को अनिल भण्डारी ।

६.ऐ.वस्ने वर्ष ३० को शरण श्रेष्ठ ।

७.ऐ.५ आदर्श नगरटोल वस्ने वर्ष ३५ को खिम वहादुर रोका ।

८.ऐ.वस्ने वर्ष २८ को क्षेत्र प्रकाश वली ।

९.ऐ.वस्ने वर्ष १७ को रुपक दाहल ।

१०.ऐ.६ वरुवागाँउ वस्ने वर्ष २७ को वसन्त श्रेष्ठ ।

११.ऐ.३ वस्ने वर्ष २९ को  शिवहरी शर्मा ।

१२.ऐ.८ दुधेना वस्ने वर्ष ३९ को टंक वहादुर वि।क।।

१३.ऐ.१० वस्ने वर्ष २८ को प्रवेश गुरुङ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web