<p><span style="line-height: 1.42857;">बीरगञ्ज ।</span><br></p><p>निर्वाचन आयोगले प्रदेश नम्बर २ मा असोज २ गते हुन गईरहेको निर्वाचनमा मतदान गर्न नपाउने मन्त्री तथा नेताहरुलाई दुई नम्बर प्रदेशका जिल्लाहरूमा जान रोक लगाएपछि बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा रहेका नेताहरु राजधानी फर्किएका छन् । </p>
20.71¡ÆC