मैत्रीपूर्ण फुटबल: दक्षिण कोरिया पोष्टमा स्पेनको ६ गोल

जेष्ठ २०, २०७३ मा प्रकाशित | 754 views

एजेन्सी,जेठ २० । युरोकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा स्पेनले दक्षिण कोरियामाथि गोलको वर्षा गरेको छ । युरोकप फुटबल २०१६ को तयारीमा रहेको स्पेनले

गएराति भएको मैत्रीपूर्ण खेलमा स्पेनले दक्षिण कोरियालाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो। स्पेनको अस्ट्रियामा भएको खेलमा स्पेनलाई नोलिटो र अल्वारो मोराटाले दुई दुई गोल गरे । यस्तै डेविड सिल्भा र सेस फाब्रिगासले एक एक गोल गरे । दक्षिण कोरियाका लागि सि–जोङ जुले एक गोल फर्काए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web