बिराटनगर ।

विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव क्यान्सरको सहज रुपले चेकजाच गर्न सकिने भएको छ । क्यान्सर विरामीहरुको रगतमा हुुने परिवर्तन परिक्षणगरी प्रारम्भिक अवस्था र क्यानसर भए नभएको वारे सहज रुपले जानकारी पाउन सकिने भएको हो

।अस्पतालले भिडयो इण्डोस्कोपी–इकोकोडियोग्राफी तथा सिएलआइए मे्शिनद्धारा हार्मोन तथा टिउमर मार्करसेवा संचालनमा ल्याएपछी क्यान्सरका विरामीहरुले प्रारम्भिक सेवा पाउने भएका छन ।

करिव ३२ लाख रुपैयाको लागतन अस्पतालले उपकरण खरिद गरी सेवा संचालनमा ल्याएको अस्पतालका मेडिकल सुुपरिटेन्डेन डाक्टर रोशन पोखरेलले वताउनुुभयो ।

उपकरण संचालनमा आएपछी क्लिया प्रविधिवाट टयुुमर तथा शरिरमा भएका गाठाहरु जाच गरेर क्यान्सर छ छैन सहजै जानकारी हुुने डाक्टर पोखरेलको भनाई छ ।

यसवाहेका सो उपकरणवाट इण्डस्कोपी मार्फत मुुख र मलद्धारवाट पेटका सवै भाग हेर्न सकिने भएकाले विरामी उपचार सहज रुपले हुुने जनाइएको छ । उक्तसेवाको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर रामेश्वरलाल करुवाले उद्घाटन गर्नुु भयो । अस्पताले स्वास्थ्य मन्त्रालयलाई सेवाका लागी माग गरेको थियो । सो उपकरणवाट उपचारका लागी अस्पतालमा दैनिक १० देखी १२ जना सम्म विरामी आउने गरेका छन । उपकरणको प्रयोगवाट एक मिनेटमा विरामीको रोग पतालगाउन सकिने डाक्टर करुवाको भनाई छ ।

उपकरण संचालनका लागी तिनजना डक्टर परिचालन गरिएको छ । अस्पतालले सो उपकरणको चेकजाचमा वाहिरभन्दा ५० प्रतिशत छुुटमा सेवा दिने जनाएको छ । वाहिरभन्दा ५० प्रतिशत छुुटमा सेवा दिनेगरी अस्पतालले व्यवस्था मिलाइएको डा पोखरेलको भनाई छ ।

यस अघिपनी अस्पतालमा इण्स्कोपी सेवा संचालनमा थियो । स्पतालले २०४१ सालदेखी इण्डसकोपी सेवा संचालनमा ल्याएको हो काठमाण्डौपछी विराटनगरमा इण्डोस्कोपी सेवा संचालनमा आएको डा पोखरेलले वताउनुुभयो । । सो उपकरण पुुरानो भएपछी अस्पतालले नया प्रविधिको इण्डस्कोपी सहितको मेशिन खरिद गरेको जनाएको छ । पुुर्वाञ्चलकै सवैभन्दा ठुुलो सो अस्पतालमा पुुर्वका १६ वटा जिल्ला सहित भारतवाट समेत उपचारका लागी विरामी आउने गरेका छन ।

17.32¡ÆC