जापानमा पौडी खेल्न गएका तीनजना विद्यार्थी समुन्द्रमा बेपत्ता

भदौ १२, २०७४ मा प्रकाशित | 1338 views

टोकियो ।

पौडी खेल्न गएका तीन विद्यार्थी समुन्द्री छालमा परि होकाइदोमा बेपत्ता भएका छन् ।

जापानी प्रहरीका अनुसार होकाइदोमा रहेको समुन्द्री किनारामा पौडी खेल्न गएका तीन विद्यार्थीलाई छालले बगाएको हो ।

आइतबार विहान ११ बजेदेखि हराइरहेका उनिहरुको पत्ता लाग्न सकेको छैन । बेपत्ता भएका विद्यार्थीहरुसँगै रहेका एउटै कक्षाका विद्यार्थीहरुका अनुसार पौडेर किनारा आउने प्रयास गर्दा गर्दै उनिहरुलाई छालले उछालेर बेपत्ता बनाएको हो ।

समुन्द्रको केही भित्रि भागमा पौडँदै गएका तीनैजना छालमा परेपछि पौडन नसक्दा समुन्द्रमा बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web