शिक्षा मन्त्री श्रेष्ठ नै गुणस्तरीय शिक्षाका विरुद्ध

भदौ ४, २०७४ मा प्रकाशित | 1425 views

काठमाण्डौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् ।

मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने बरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउन लागिपरेका हुन् ।

गुणस्तरमा केही फरक पर्दैन, पास भएका शिक्षक मात्रै स्थायी हुने हो । आफूले गरेको निर्णयको बचाउ गर्दै मन्त्री श्रेष्ठले भने, अस्थायी शिक्षकको मानवीय पक्ष हेरेर यस्तो निर्णय गरिएको हो ।ु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web