आज जापानमा ‘ग्याङस्टर ब्लुज’ प्रदर्शन हुँदै, मेगुरो कुमिन सेन्टरमा ६ बजे शो

भदौ ३, २०७४ मा प्रकाशित | 2160 views

टोकियो ।

अस्ट्रेलिया लगायत विदेशका शहर सहित नेपालमा हिजोबाट हाउसफुल रुपमा भव्य प्रदर्शन भइरहेको यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुजु आज जापानमा प्रदर्शन हुँदैछ ।

हिजोबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ग्याङस्टर ब्लुजले देशभरका हलहरुमा हाउसफुल प्रदर्शन गरेको थियो भने आजको सबैजसो मल्टिफ्लेक्सका हलहरुको टिकट समेत विक्रि भइसकेको बताइएको छ ।

सरोज न्यौपानेले निर्माण लगानी गरेको सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् । यो सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।

चलचित्रको 'अबला' बोलको आइटम गीतमा सृष्टि कार्कीको फिचरिङ रहेको छ । जसमा कालीप्रसाद बाँस्कोटाको संगीत दिएका छन् भने बनीका प्रधान र संगीतकार बास्कोटाको समेत स्वर रहेको छ । गीतको शब्द मानस, कालीप्रसाद र एकतारेले लेखेका हुन् ।

जापानको आजको पहिलो शो को अधिकाशं टिकट विक्रि भइसकेको बताएको चलचित्र प्रद्यर्शनको अधिकार पाएको टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले टिकट विक्रिका लागि लगिएका केही टिकट बाँकी रहेको हुनसक्ने भन्दै चलचित्र हेर्न आउनुहुने सबैलाई सिटको व्यवस्था गर्ने बताएको छ ।

नेपाली नारिहरुको महान चाड तिज नजिकिएका कारण महिला दिदिबहिनीहरुले आजको चलचित्रको लागि धेरै टिकट बुकिंग गराएको जानकारी दिंदै आयोजकले युवा प्रेम र आधुनिक युवा पुस्ताको कहानी बोकेको चलचित्र ग्याङस्टर ब्लुज शनिवार साँझ ६ बजेबाट मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुने भन्दै सबैलाई समयमै उपस्थित भइदिन अनुरोध गरेको छ ।

'ग्याङस्टर ब्लुज'ले अस्ट्रेलिया हंगामा मच्यायो, नेपालमा आजबाट, टोकियोमा भोली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web