इलाम जिससमा एमालेको प्यानल नै विजयी

साउन ३०, २०७४ मा प्रकाशित | 1005 views

<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">इलाम।&nbsp;&nbsp;जिल्ला समन्वय समिती इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका केशव खत्रिले ४ मत प्राप्त गर्नुभएको छ । &nbsp;</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका चित्रकला बराइलिले १६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दि कांग्रसका बसन्ती घतानीले ४ मत प्राप्त गर्नुभएको छ । सोमबार भएको जिसस चुनावमा एमालेको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web