नेपाली फुटवल टिम लाओससँग बराबरीमै रोकियो

जेष्ठ १८, २०७३ मा प्रकाशित | 948 views

१८ जेठ, काठमाडौं ।
नेपाल र लाओसबिच भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सम्पन्न भएको छ ।

लाओसको भियान्तियान स्थित राष्ट्रिय रङ्गशालामा आईतबार साँझ भएको खेलमा नेपालले ७६ औँ मिनेटमा विशाल राईको गोल मार्फत अग्रता लिएको थियो ।

तर त्यसको दुई मिनेट पनि नबित्दै लाओसले बराबरी गोल फर्काएको  थियो ।

नेपाली राष्ट्रिय फुटबल टिम मंगलबार काठमाडौँ फर्कदैँ छ ।

ए यफ सी अण्डर १४ फुटबल महोत्सव सोमबार सम्पन्न भएको छ ।

तजिकिस्तानको दुशान्वेमा भएको महोत्सवमा नेपालले किर्गीस्तन र अफ्गानिस्तानलाई पराजित गरेको थियो भने ईरान, ताजिकिस्तान र भारत संग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web