नेपाली चेली भारतमा गाडी भित्रै भारतीयबाट सामुहिक बलात्कृत

जेष्ठ १८, २०७३ मा प्रकाशित | 1515 views

१८ जेठ, एजेन्सी  ।

तीन वर्षदेखि कोलकातामा बसिरहेकी एक नेपाली युवती कोलकोत्तामा गाडीभित्र सामुहिक बलत्कारको शिकार भएकी छिन् ।

आइतबार राति त्यहाँको साल्ट लेक एरियाबाट राति ११ बजे उबर क्याब (ट्याक्सी) चढेर कफी सप जान निस्किेकी  नेपाली युवती बलात्कृत भएकी हुन् । सेक्टर भिको कलेज मोर नजिकै उनी झरिन् तर कहाँबाट जाने हो अलमलमा परिन् ।

नजिकै एक युवक उभिएका थिए। उनले सहयोग मागिन्।केटाले आफूलाई त्यो पसल कहाँ हो थाहा नभएको तर साथीहरुलाई बोलाएर बताउन सक्ने जवाफ दिए ।

प्रहरीलाई ती नेपाली युवतीले दिएको बयानलाई उद्धृँत गर्दै इन्डियन एक्सप्रेस र इन्डिया टुडेले जनाए अनुसार त्यसपछि त्यो युवकले कसैलाई फोन गरेर बोलाए ।

एकैछिनमा एसयुभी चढेर तीन जना केटाहरु बए। उनीहरुले कफी पसलसम्म जान लिफ्ट दिने बताए। युवती र फोन गर्ने युवक चढ्ने बित्तिकै गाडी हुँइकियो ।

गुडिरहेको कारमा उनीहरुले सामूहिक बलात्कार गरे र साल्ट लेकको वैशाखी मोरमा पुर्यातएर सोमबार बिहान ३ बजेतिर गाडीबाट फ्याँकिदिए। एक अर्कै ट्याक्सी ड्राइभरले उनलाई देखेपछि नजिकैको विधाननगर नर्थ पुलिस स्टेसनमा पुर्योइदिए । त्यहाँ उनले उजुरी दर्ता गराइन् ।

पत्रिकाका अनुसार अहिले प्रहरी सिसिटिभी क्यामेरा फुटेज हेर्दै गाडी पहिचान गर्ने कोशिश गरिरहेको छ।  नेपाली युवतीलाई विधाननगर सब डिभिजन अस्पतालमा भर्ती गरिएको छ। चिकित्सकहरुले बलात्कार भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web