एनआरएनए जापान केन्द्रिय सदस्यमा २४ जनाको उम्मेद्धारी, यस्ताछन् उम्मेद्धारहरु

साउन २३, २०७४ 2017-08-07 मा प्रकाशित
Published at 2017-08-07

1332 views

टोकियो ।

गैर आवासिय नेपाली संघ जापानको ६ जना केन्द्रिय सदस्यमा २४ जनाले उम्मेद्धारी दिएका छन् ।

सन् २०१७ ०१९ को नेतृत्वका लागि भएको उम्मेद्धारी दर्तामा महिला तर्फको एक सहित ६ जना केन्द्रिय सदस्यमा २४ जनाको उम्मेद्धारी परेको हो ।

यसै बर्ष थपिएको वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एक जनाको मात्र उम्मेद्धारी परेपछि दुवै पदमा निर्विरोध भएको छ ।

एनआरएनए जापानले प्रकाशित गरेको अन्तिम नामावली अनुसार महिला तर्फको एक जना केन्द्रिय सदस्यमा तीन जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

महिला सदस्यमा स्मृति आचार्य गिता, कमला गैरे र सृजना पाण्डेले उम्मेद्धारी दिएका छन् ।

यसैगरि बाँकी पाँच केन्द्रिय सदस्यमा २१ जनाले उम्मेद्धारी दिएका छन् ।

खुल्ला तर्फको केन्द्रिय सदस्यहरुमा उम्मेद्धारी दिएका सदस्यहरुमा

जगत बहादुर खड्का 'ज्याक'

विक्रम खत्री

बालकृष्ण कँडेल 'हिमाल'

सोमनाथ लम्साल

उत्तमकुमार श्रेष्ठ

कुमार कार्की

डिल्लीराम सिवाकोटी

नरेन्द्रराज सापकोटा

राजु पनेरु

सुरेश रेग्मी

दयाराम खरेल

नारायण खडका

अस्मिता लामा वाईवा

डिलाराम गैरे

चेतराम गैरे 'चेतन'

दिनेश लोहनी

हस्त लामा

राजनकुमार पौडेल

टिकाराम कँडेल

लालबहादुर रावल 'आशिष'

श्याम कँडेल 'गोपाल'

आठौं कार्यकालको लागि हुन लागेको निर्वाचनमा अध्यक्षको लागि टासी वाङ्दी लामा र अनुज थापाले उम्मेद्धारी दिएका छन् ।

दुई उपाध्यक्षको लागि क्षत्र बहादुर दाहाल, शिव प्रसाद पौडेल, जिवन न्यौपाने, सरोज कुमार खत्री र द्रोण प्रसाद सिलवालले उम्मेद्धारी दिएका छन् ।

यसै बर्षबाट छुट्याइएको एक मात्र महिला उपाध्यक्षमा सबिता श्रेष्ठ र अनिता गुरुङले उम्मेद्धारी दिएका छन् ।

महासचिवमा वर्तमान सचिव बुद्धिराज घिमिरेसँगै विशेश्वर रेग्मीले उम्मेद्धारी दिएका छन् ।

सचिवमा जनक विक्रम शाहि, वासुदेव लामिछाने र प्रकाश थापा तीन जनाले उम्मीदवारी दिएका छन् ।

कोषाध्यक्षमा कालिका थापा, प्रलादसिंह महत र महेन्द्र कुमार अधिकारीको उम्मेद्धारी परेको छ ।

यसै बर्ष थपिएको वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एक जनाको मात्र उम्मेद्धारी परेपछि दुवै पदमा निर्विरोध भएको छ ।

कलाकारिता मार्फत नेपाल चिनाउँदै आएका 'ज्याक' खड्काद्धारा एनआरएनए जापान सदस्यमा उम्मेद्धारी

एनआरएनए जापान अध्यक्षमा टासी र अनुजको उम्मेद्धारी, आईसिसि सदस्यमा उम्मेद्धार नै पुगेन

स्मृति यसकारण अगाडी छिन् एनआरएनए जापान महिला तर्फको केन्द्रिय सदस्यमा

एनआरएन जापान सदस्यमा बिक्रम खत्रीको उम्मेद्धारी

एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह-कोषाध्यक्षमा राम थापा'अनिल' निर्विरोध

एनआरएनए जापानको निर्वाचनमा क-कसले गरे उम्मेद्धारी दर्ता (पूर्ण विवरण सहित)

एनआरएनए जापानको अध्यक्षमा उम्मेद्धारी सहित देबिलाल भण्डारीद्धारा प्रतिवद्धतापत्र सार्वजनिक

एनआरएनए जापानको सदस्यका उम्मेद्धार दयाराम भन्छन्-'केही दिन उम्मेद्धारी हो लिन होइन'

नेपालीका लागि रोजगारीमा सघाउँदै आएका डिल्लीरामद्धारा एनआरएन सदस्यमा उम्मेद्धारी घोषणा

एनआरएन जापान सदस्यका उम्मेद्धार पनेरुको योजना, ज्ञान र सिप नेपाल लैजाने, नेपाली बस्तु जापान

स्पष्ट योजना र प्रतिवद्धता सहित जनक विक्रम शाहीद्धारा एनआरएन जापान सचिवमा उम्मेद्धारी (भिडियो सहित)

एनआरएन जापान महिला उपाध्यक्षमा सबिता एक्ली उम्मेद्धार !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.