एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह-कोषाध्यक्षमा राम थापा’अनिल’ निर्विरोध

साउन २२, २०७४ 2017-08-06 मा प्रकाशित
Published at 2017-08-06

1519 views

टोकियो ।

गैर आवासिय नेपाली संघ जापान सन् २०१७-०१९ को निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष र सह कोषाध्यक्षमा एकएक जनाको मात्र उम्मेद्धारी परेपछि निर्विरोध निर्वाचीत भएका छन् ।

शनिवार र आइतबार दुईदिन तोकिएको उम्मेद्धारी दर्ताको अन्तिम समय मध्यराती १० बजेसम्ममा दुवै पदमा एक एक जनाको उम्मेद्धारी परेपछि निर्विरोध भएका हुन् ।

जस अनुसार वरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह-कोषाध्यक्षमा राम थापा अनिल चयन भएका छन् ।

सार्वजनिक रुपमा यसअघि एनआरएनए जापानको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेपनि अन्तिम समयमा वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी घोषणा गर्दै भण्डारी निर्विरोध भएका हुन् । उनी हाल एनआरएन जापानको उपाध्यक्ष रहेका छन् ।

यसैगरि हाल खुल्ला तर्फबाट बिजयी भएर केन्द्रिय सदस्य रहेका राम थापा अनिलले कोषाध्यक्षमा उम्मेद्धारी दिएकामा अन्य कसैकोपनि उम्मेद्धारी नपरेपनि थापा स्वत चुनिएका हुन् ।

दुवैपदमा एकजनाको मात्र उम्मेद्धारी परेपछि दुवैजना निर्विरोध भएपनि निर्वाचन कमिटि र गैर आवासिय नेपाली संघ जापानले भने यसबारेमा औपचारिक घोषणा गरिसकेको छैन ।

एनआरएनए जापानको अध्यक्षमा उम्मेद्धारी सहित देबिलाल भण्डारीद्धारा प्रतिवद्धतापत्र सार्वजनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.