स्मृति यसकारण अगाडी छिन् एनआरएनए जापान महिला तर्फको केन्द्रिय सदस्यमा

साउन २२, २०७४ 2017-08-06 मा प्रकाशित
Published at 2017-08-06

4681 views

टोकियो ।

जापानमा हुने सामाजिक सेवाका कार्यक्रम होस् वा मनोरञ्जनात्मक र संघसंस्था एवं छलफल र भेलाका, हरेकजसो कार्यक्रममा उपस्थिति, सक्रियता अनि सक्दो सहयोग गर्ने उर्जाशिल महिला प्रतिनिधिको नाम हो स्मृति आचार्य 'गिता' ।

संस्थागत रुपमा 'म नेपाली ग्रुप' मार्फत सक्रियता अनि व्यक्तिगत रुपमा उत्तिकै सहयोगी व्यक्तिका रुपमा चिन्छन् जापानवासी नेपालीले स्मृतीलाई ।

उनै सहयोगी, मिलनसार एवं सक्रिय स्मृतिले आफ्नो सक्रियतालाई थप उर्जाशिल बनाउँदै सम्पुर्ण जापानवासी नेपालीसँग हातेमालो गर्दै 'नेपाली नेपालीका लागि' भन्ने मर्म अनुसार गैर आवासिय नेपाली संघ जापानको महिला तर्फको केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेकी छिन् ।

बौद्धिक अपांगता भएका बालबालिकाको लागि म नेपाली ग्रुप जापान मार्फत् होस् वा धमुर्स सुन्तली फाउण्डेसनको लागि, धादिंगमा जाखिमपूर्ण तुईन गरेर अध्ययनमा सकस झेल्दै आएका बालबालिका लक्षित गरेर झोलुंगे पुल निर्माण गर्न लाखौं रुपैयाँ सहयोग जुटाएर पिडितले पाउनेगरि पठाउने नेतृत्वमा स्मृतिको नाम जोडिएको छ ।

सामाजिक कामहरुमा गरेको सहयोगबारे सोध्दा स्मृतिको सोझो र संग्लो जवाफ थियो -'मैले यो यो गरें भनेर देखाउनको लागि भए लेखेर, कण्ठ गरेर बस्थें होला, त्यस्तो सोचेर कहिल्यै गरिन तर दर्जनौं कार्यक्रममा आर्थिक देखी सबै किसिमको सहयोग गरेको छु ।'

रुपन्देशी समाजको कोषाध्यक्षका रुपमा समेत सफल रुपमा जिम्मेवारी निभाउँदै आइरहेकी स्मृतीकै सक्रियतामा जापानमा रहेका महिलाहरुको संस्थाको रुपमा 'म नेपाली ग्रुप जापान' समेत सक्रिय रुपमा सञ्चालन हुँदै आएको छ ।

आधा दर्जन संझन लायक ठूला कार्यक्रम सहित एक दर्जन कार्यक्रम गरिसकेको यो ग्रुपको नेतृत्वकर्ता मध्येको अग्रपंक्तिमा रहेको हिसावमा समेत संस्थागत रुपमा नेतृत्व र काममा स्मृतिले सक्षमताको छवि बनाइसकेको देखिन्छ ।

राजनीतिक रुपमा कुनै संगठनमा आवद्ध नरही बिना स्वार्थ सामाजिक सेवा र कर्ममा सक्रिय रहँदै आएकी स्मृतिले एनआरएनए जापानको महिला सदस्यमा उम्मेद्धारी घोषणा सहितको प्रतिवद्धता उल्लेख गर्दै भनिन् -'बिबादमुक्त रहेर इमानदार पूर्वक सबैसँग हातेमालो र सहकार्य गर्दै जापानमा रहेका सबै नेपालीको समस्या समाधानमा लाग्छु । मलाई बिश्वासगर्नेहरुलाई कहिल्यै धोका दिन्न ।'

सम्पूर्ण जापानबासी आमा बुवा, दाजुभाई दिदीबैनी र मेरो प्यारो साथिहरुमा नमस्कार

सानै उमेर देखि सामाजिक कार्यको लागि जस्तोसुकै परिस्थितिमा पनि अघि बढ्न मन लाग्ने मेरो चाहना यो बिदेशी भुमि जापानमा आएर पनि रोकिएन I समय र कार्यतालिकाले भ्याय सम्म विभिन्न संघ सस्था संग हातेमालो गर्दै नजानेको कुरा सिक्दै सामाजिक सस्थामा समर्पित भए I जापानमा जिल्लाबासी एक हुनुपर्छ भन्दै म भन्दा सिनियरहरु संग मिलेर रुपन्देही समाजको निर्माण गर्यो र अहिले म रुपन्देही समाजको कोषाध्क्ष पदमा छु I बिदेशमा रहे पनि हामी महिला एक हुनुपर्छ भन्ने चाहनालाई मध्य नजर गर्दै जापानमा महिलाहरुको समुह ( म नेपाली ग्रुप जापान )को निर्माण गर्यो र जापानमा बिभिन्न कार्यक्रम गरि संकलन रकम नेपालमा बिशेष गरि महिलाहरुको हक र हितको लागि सहयोग गर्दै आएको कुरा सर्बबिधित नै छ र भबिस्यमा पनि महिलाहरुको हक हितको लागि सहयोग गर्ने दृढ अठोटका साथ म नेपाली समुह जापानको संयोजकको रुपमा सामाजिक कार्यलाई निरन्तरता दिदै अगाडी बढिरहेकी छु I

राजनीति देखि सकेसम्म टाढा रहन चाहाने र बिना स्वार्थ नितान्त सामाजिक कार्यमा रमाउने चाहना अनुरुप अझ सामाजिक कार्यलाई थप ससक्त गर्दै लैजाने, आफ्नो अनुभबलाइ प्रयोग गर्दै लैजाने र सामाजिक कार्यको दायरा अझै फराकिलो पार्नको निम्ति नजिकिदै गइरहेको NRNA जापानको आठौ अधिबेशनमा केन्द्रिय कार्य समिति महिला सदस्य पदमा उमेद्वारी दिएकी छु | NRNA जापानको आठौ अधिबेशनमा २०१७ – २०१९ का लागि मलाइ भोट हाली सहयोग गरिदिनुहुन जापानबासी समुर्ण आमा बुवा, दाजुभाई दिदीबैनी र मेरो प्रिय साथीहरुलाई हार्दिक अनुरोध गर्दछु |

मेरो प्रतिबद्दता

बिबादमुक्त कार्यशैली र इमानदारको कार्यनीतिलाई सधै आत्मासाथ गर्दै अहिले सम्म यो स्थानमा आइपुगेकी छु | सधै हाम्रोलाइ भन्दा पनि राम्रोलाइ साथ् दिनु पर्छ भन्ने मान्यता राखेको छु र भाबिस्यमा पनि अग्रजहरुको सल्लाहमा हिड्ने र आफु भन्दा जुनियरहरुलाई सिकाउने, समाजमा हुने हरेक बाधाहरुलाई सहज र सरल तरिका देखी फुकाउन अग्रजहरु संग जोडदार माग गर्ने छु | म स्वयम् महिला भएको हुनाले नारि हिँसाको बिरुद्द खरो रुपमा उत्रने छु र जापानमा हुने महिलाहरुको समस्याहरुलाई म भन्दा समाजमा योगदान दिनु भएका अग्रज महिला दिदीबहिनीहरु संग हातेमालो र सहकार्य समस्याको समाधान गर्ने छु |

२ बर्षे कार्यकालमा म आफ्नो समयले भयाए सम्म एन आर एनमा समर्पित हुने छु र मैले गर्न मिल्ने र गर्नु पर्ने काम पूर्ण जिम्मेवारीका साथ् गर्ने छु |

स्मृति आचार्य ( गीता )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.