एनआरएनए जापानको सदस्यका उम्मेद्धार दयाराम भन्छन्-‘केही दिन उम्मेद्धारी हो लिन होइन’

साउन २१, २०७४ मा प्रकाशित | 1856 views

टोकियो ।

काम विशेषले उम्मेद्धारीका दिन उपस्थित हुन नसकेका एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा उम्मेद्धार दयाराम खरेलले टेलिफोन संवादमा एउटा सत्यता सहित भने पढेलेखेको त त्यति छैन तर पवित्र मनले सकेको केही योगदान गरौं भनेर उम्मेद्धारी दिएको हुँ ।

गुल्मी समाज, दिबरुङ सेवा समाज लगायतका संघसंस्थामा आवद्ध तथा जापानमा व्यवसाय गर्दै आएका खरेलले आफुले केही पाउन भन्दापनि संस्था मार्फत जापानवासी नेपालीका लागि आफ्नो समय र सकेको योगदान गर्न उम्मेद्धारी दिएको बताए ।

यसअघि तोचिगि क्षेत्रको कार्यसमितीमा समेत रहेर काम गरेका खरेलले भने आश्वासनको जालोमा नफसी कामगर्ने तत्परता तथा क्षमता र अठोट लिएकाहरुलाई एनआरएनए जापानको नेतृत्वमा बिजयी गराउन आग्रह गर्दै हिजोका दिनमा भन्दा आगामी दिनमा अझै बढी समय समाज देश र जापानवासी नेपालीका लागि खर्चिने प्रतिवद्धता सहित यस्तो घोषणा गरेका छन् ।

सम्पुर्ण जापान बासी दाजुभाई दिदी बहिनी भाईबैनी छोरा बुहारी सबै सबै मा हार्दीक नमस्कार

यती बेला यो जापान एकातिर बिभीन्न घटनाहरु ले दुखद अवस्थामा छ भने अर्कातिर यिनै दुख का बिच मा दुख लाई सुखमा बदल्न सहयोग पुराउने संस्था, गैरआवासीय नेपाली संघको अधीबेसनको नजिक नजिक छ।

गैरआवाशीय नेपाली संघको काम कर्तब्य प्रतक्ष अप्रतक्ष जानकारी लिदै दिदै बिगत १० बर्ष देखी जापान को भोगाईहरु , अनुभवहरु बटुल्दै आजका दिनसम्म आईपुग्दा। बिभीन्न संस्थाहरुमा बसेर काम गर्ने मौका दिनुहुने जापान बासी सबैसबै मा हार्दीक नमन गर्दछु । बितेको दशकमा मैले नेपाल र नेपालीको हितमा के कती काम गरे त्यो तपाईहरु नै जानकार हुनुहुन्छ।

मैले यसो गरे र उसो गरे भनेर यहाँ लेख्नु भन्दा पनि यसको मुल्याङ्कन तपाईहरुले आउदो  अधीबेसनबाट गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहान्छु। मैले के गरे र भोली गर्न सक्छु सक्दीन त्यसको जवाफ तपाईहरुले अवश्य पनि दिनुहुनेछ। ७० हजारभन्दा बढी नेपाली रहेको यो जापान कती संभवानाहरुको देश हो ?

कती पाईरहेका छौ कती गुमाईरहेका छौ ७० हजारको नेत्रित्व कस्तो हुनुपर्छ यो पनि तपाई कै हात मा छ। आश्वासनको जालो मा पर्ने कि तपाई हाम्रो राम्रो नेत्रित्व चयन गर्ने त्यो अब सोच्ने दिन आईसकेको जस्तो मलाई लागेको छ। त्यसैले म तपाहरुमा कुनै आश्वासन बाडेर हैन  यदी हिजोका दिनमा जे जती गर्न सके निरन्तरता दिदै भोलीका दिनमा अझै बढी समाज देश र देश का जनता कै निम्ती समय खर्चीने बिश्वास दिलाउदै तपाईहरुकै हातमा सबैथोक सुम्पिदै गैरआवाशीय नेपाली संघ जापानको आगामी २०१७ -२०१९ को लागि तपाईहरुकै सुझाब समेटेर आउने तयारीमा छु।

बाकी तपाई को ईच्छा र माया …….,., (मलाई केही लिनु  छैन धेरै दिनु छ)

दयाराम खरेल

केन्द्रीय सदस्य उमेदवार

गैरआवाशीय नेपाली सँघ जापान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web