रुसी राष्ट्रपति साइबेरियाको तलाउमा माछा मार्दै

साउन २१, २०७४ मा प्रकाशित | 1148 views

मस्को  । अमेरिकासँगको कुटनीतिक तनावका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छुट्टी मनाइरहेका छन् । उनी साइबेरियामा अलग अन्दाजका बीच छुट्टी मनाइरहेको तस्वीर सार्वजनिक भएको छ ।

साइबेरियाको एक तलाउमा उनले माछा मारेको तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् । तस्वीरमा उनी अर्धनग्न अवस्थामा देखिएका छन् ।

केही तस्वीरमा उनले पौडी खेलेको र गोताखोरको पोशाक लगाएको देखिन्छ । केही तस्वीरमा भने उनले घाम तापिरहेको देख्न सकिन्छ ।

राजनीतिक विश्लेषकहरु पुटिनको यो शैलीलाई देशबासीका लागि उनले दिन चाहेको सकारात्मक सन्देशका रुपमा व्याख्या गर्दछन् । विश्लेषकहरुका अनुसार उनले आफू स्वस्थ्य, फुर्तिलो रहेको सन्देश दिन यस प्रकारको भूमिकामा आफूलाई उतारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web