एनआरएनए जापानको अध्यक्षमा उम्मेद्धारी सहित देबिलाल भण्डारीद्धारा प्रतिवद्धतापत्र सार्वजनिक

साउन २०, २०७४ मा प्रकाशित | 1888 views

टोकियो ।

एनआरएनए जापानको उपाध्यक्षपद सम्हाल्दै आएका देबिलाल भण्डारीले आसन्न २०१७ ०१९ को लागि अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन् ।

जापानमा आधा दर्जन बढी संघसंस्थामा आवद्ध रहेका भण्डारीले आफ्नो रोजाई समाजसेवा भएको भन्दै सेवाको निरन्तरताकै लागि एनआरएनए जापानको अध्यक्षमा दावेदारी दिएको बताएका छन् ।

अध्यक्षमा बिजयी भएमा भोलीका दिनमा अझै बढी समय देश र जापानवासि नेपालीहरुका लागि खट्ने प्रतिवद्धता सहित आगामी कार्यकालमा सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्ने बताएका छन् ।

पाँच बुँदामा योजना र प्रतिवता पेश गरेका भण्डारीले कामले परिचय दिने टिम बनाउने बताउँदै संघसंस्थाबिच गोलबन्द गर्ने तथा सबै नेपाली नेपालका लागि भन्ने उद्घोष सहित आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

सम्पुर्ण जपानबासी दाजुभाई तथा दिदी बहिनीहरु

तथा सम्पुर्ण सघ संस्थाका महानुभवहरुमा नमस्कार ।

नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ जापानमा २००८ देखि विभिन्न पदहरुमा रहि काम गर्ने मौक़ा दिनु भएकोमा घन्यबाद ज्ञापान गर्दै जापानको विभिन्न सामाजिक कार्यहरुमा सहयोगी भई मेरो जिवनको भोगाईहरु ,अनुभवहरु साटने र समाजका लागि केहि गरौ भन्ने भावनालाई काम गर्ने एवं उत्साह थप्ने कार्यमा सधै

सहयोग गर्नु भएका मेरा अग्रज तथा समकक्षिहरुलाई आभार ब्यक्त गर्दै मेरो अनुभवहरु २०१७-२०१९ कार्यकालका लागि अध्यक्ष भई सबै जापानवासि नेपालीहरुमा सेवा गर्ने सोच रहेको जानकारी गराउन चाहान्छु ।

मेरो प्रतिबद्धता

क, जापानवासि नेपालीहरुमा मैले सबै प्रकारको समस्याहरुको लागि पहिले प्राथमिकता राखेर काम गरेको छु, त्यसलाई ब्यबस्थित बनाउने छु ।

ख, नामले परिचय होईन कामले परिचय दिने कामले परिचय दिने टिम बनाउने छु ।

ग, जापानवासि नेपाली सबैमा सकारात्मक सोच सहित आर्थिक र सामाजिकहितको लागि वातावरण बनाउने छु ।

घ, राजदूतबास सहित सबै सघ संस्थाहरुलाई गोलबन्द गर्दै नेपालको विकासको लागि काम गर्नेछु ।

ङ, सबै नेपाली नेपालको लागि भन्ने उदघोष सहित नेपाल चिनाउने विभिन्न कार्यक्रम सहित वार्षिक योजना बनाउने छु ।

समाजसेवा मेरो रोजाईको विषय हो । समाजको सेवाको लागि अवका दिनहरुलाई निरन्तरता दिदै भोलीका दिनमा अझै बढि समय देश र जापानवासि नेपालीहरु विच रहेर काम गर्न चाहान्छु । यो दुई वर्ष गैरआवाशीय नेपाली संघ जापानको आगामी २०१७ -२०१९ को कार्यसमितिमा बसि सबैलाई समेटेर अगाडि बढ़ने कोशिश गर्ने छु ।

देवीलाल भंडारी

अध्यक्ष पदको उम्मेदवार

गैरआवाशीय नेपाली संघ जापान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web