नेपालीका लागि रोजगारीमा सघाउँदै आएका डिल्लीरामद्धारा एनआरएन सदस्यमा उम्मेद्धारी घोषणा

साउन १८, २०७४ मा प्रकाशित | 5019 views

टोकियो ।

बिगत १२ वर्ष देखी जापानमा रोगजारी र सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका डिल्ली राम सीवाकोटीले एनआरएनए जापानको सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् ।

जापनमा कामका सूचना मार्फ़त हजारौ नेपालीहरूलाई निरन्तर रोज़गारीका लागी पहलगर्दै आएका सिवाकोटिले निम्न उम्मेद्धारी घोषणासँगै आफ्ना योजना र घोषणा समेत सार्वजनिक गरेका छन् ।

अध्ययन तथा रोजगारीका लागि जापान आएका नेपालीहरुको प्रमुख समस्या बन्दै आएको रोगजारीमा एनआरएन जापानले काम गर्नुपर्ने भन्दै सिवाकोटीले जापान आउने हरेक नेपालीको लागि न्युनतम एउटा कामको लागि पहल गर्नुपर्ने बताएका छन् ।

एनआरएनलाई सहभागीता मूलक समाबेसी र सहभागिता मूलक संस्था बनाउन र सर्वसाधारणका लागी सहज पहुच भएको संस्था बनाउन नीतिगत र कार्यगत सुधारका लागी पहल गर्नुपर्ने भन्दै एनआरएन जापानको केन्द्रिय सदस्य पदमा उम्मेद्धारी दिएका डिल्लीराम सीवाकोली यस्ता प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web