<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">आजको पुस्ता स्वस्थ जीवनशैलीमा ध्यान दिदैन । यसका कारण कयौंको कलेजो खराब हुने गरेको छ । अर्थात कलेजोमा नराम्रो असर परिरहेको छ । कलेजोले राम्रोसँग काम गर्न असफल हुन्छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">कलेजोलाई मजबुत बनाउनु पर्छ । हामीले लिने कयौं प्रकारका विषाक्त पदार्थ जुन शरीरमा कलेजोको लागि हानिकारक छन ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">कलेजो शरीरको महत्वपुर्ण अंग मध्येको एक हो । तर हामी जुन वातावरणमा छौं, यो पूरै विषाक्त भइसकेको छ । पानी खाना र हावा पनि आजभोलि हाम्रो स्वास्थ्यको लागि हानिकारक हुदै गएको छ । यसले स्वास नलीलाई धेरै नै नोक्सान गर्ने गर्छ । यसैले हामी स्वस्थ रहन जरुरी छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">हामी यहाँ यस्तो ड्रिंकको बारेमा बताउदै छौं जसले तपाईको कलेजो विषाक्त तत्वबाट मुक्त हुनेछ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">सामाग्रीस्
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">२ कप पानी (400 ml)
१५० ग्राम किशमिश
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">विधि :
किशमिशलाई राम्रोसँग ध्यान दिएर छान्नु पर्ने हुन्छ । गाडा खालको रंग भएको किशमिशलाई छान्नुपर्छ । छानेको किशमिशलाई धोएर तयार गर्नुहोस ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">दुई कप पानी उमाल्नको लागि आगोमा राख्नुहोस । पानी जब उम्लिन शुरु हुन्छ तब पानीमा किशमिश हालेर २० मिनेटसम्म उम्लिन दिनुहोस ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">किशमिशलाई पुरै रात पानी सोस्न दिनुहोस ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">दोस्रो दिन बिहान खाली पेट ९ब्रेकफास्टको ३० मिनेट पहिला० मा यो पानीको सेवन गर्नुहोस ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">एजेन्सी
21.56¡ÆC